नियम ३३
किरिया बिदा
(१) चियाबगानमा एक वर्ष अविच्छिन्न सेवा पूरा गरेको कामदार वा कर्मचारीले कूल धर्म अनुसार आफै किरिया नबसी नहुने अवस्था परेमा बढीमा तेह्र दिन सम्म किरिया बिदा पाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम किरिया बिदा पाउने कर्मचारीले सो बिदामा बस्दाको अवधिको पूरै तलब पाउनेछ ।